४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसपिए कैलाली प्रिमियर लिग–३ : पहिलो खेलमा भिमदत्त नगरपालिकाको टोली…

धनगढी। धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा भिमदत्त नगरपालिकाले परशुराम नगरपालिकालाई ४७ रनले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुआत गरेको छ । भिमदत्तले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा परशुरामले पूरा ओभर ब्याटिङ गर्दै आठ विकेट गुमाएर एक सय १५ रन मात्र बनाउन