© 2023
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले कडा आपत्ति जनाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका हुन् । महरले नेपालको भूमि सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन र राष्ट्रिय हितविपरीत भएको