२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लेखा समितिका सभापतिकी पत्नी अञ्जलासहित २६ विरुद्ध मुद्दा

मोरङ । मोरङको धनपालथान–३ मा रहेका उमा–गौरी कृषि सहकारीको रकम अपचलन गरेको आरोपमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो र ६ देखि ८ वर्षसम्म कैद मागदाबी गरेर