© 2023
महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको समृद्धि नेकपा एमालेको ध्येय रहेको बताएका छन् । आज यहाँको गौशालामा पार्टीको जिल्ला स्तरीय तीन महिने वडा केन्द्रित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यसै ध्येयका लागि एमाले अहिले आधारभूत तहमै पार्टी सुदृढीकरण अभियानमा जुटेको बताए । आफ्नो दलसँग मुलुकको