७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?
दलहरूमा ‘उप’लाई सधैं उपेक्षा !

काठमाडौं । राजनीतिक दलहरुमा महिला उपेक्षामा पर्ने क्रम यस पटक रोकिएन । राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेस र माओवादी केन्द्र दुवैले महिला उम्मेदवार बनाएनन् । कतिसम्म भने राष्ट्रिय सभाको महिला उपाध्यक्षले अब म अध्यक्ष बन्छु भन्दा उल्टै राजीनामा गर्न लगाइँदै छ । राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार