© 2023
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताउनुभएको छ । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित रुसी दूतावासद्वारा काठमाडौंको ‘रसियन कल्चर सेन्टर’ मा सोमबार आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै पुनले छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गरेको रास्वपाप्रति आम नागरिकको