© 2023
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र सम्झौता कार्यान्वयनमा कडाइ सुरु भएको छ। यसैक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बालाजु शाखा कार्यालयले सम्झौताविपरीत गतिविधि गरेको भन्दै कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई सात दिनभित्र छलफलमा उपस्थित हुन पत्राचार गरेको छ। बालाजु शाखाले उद्योगलाई पठाएको पत्रमा उद्योग र कार्यालयबीच भएको