७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भुक्तानी गर्न झुलाउँदै इन्स्योरेन्स कम्पनी

काठमाडौँ । केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताउनुभएको थियो । उहाँले भन्नुभएजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक वा बीमितलाई बीमा गराउनका लागि जुन प्रकारले पहल गराएका हुन्छन् तर दाबी भुक्तानीका सन्दर्भमा भने अनेक झन्झट दिने गरेका छन् । कम्पनीले