© 2023
काठमाडाैँ । क्युबामा बढ्दो इन्धन अभावका कारण देश गम्भीर मानवीय संकटतर्फ धकेलिएको भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार इन्धन आयात गर्न नसक्दा क्युबामा ऊर्जा सङ्कट बढ्दै गएको छ, जसले स्वास्थ्य सेवा लगायतका आधारभूत सेवाहरूलाई गम्भीर रूपमा प्रभावित बनाएको छ । संयुक्त