४ असार २०८३, बिहीबार
,
Latest
शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्द्रायणीलाई द्यो छेँ भित्र्याउँदै जात्रा सम्पन्न

भक्तपुर। इन्द्र दह अर्थात् सिद्धपोखरीबाट आज साँझ बाजागाजाका साथ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै भक्तपुर खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएसँगै इन्द्रायणी जात्रा सम्पन्न भएको छ । इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित शनिबार साँझ इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा