२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्दौर टेस्टः भारतविरुद्ध अष्ट्रेलियाद्वारा ७६ मिनेटमा ७६ रनको लक्ष्य ९…

एजेन्सी । भारतको इन्दौरस्थित होल्कार स्टेडियममा भएको टेस्टमा अष्ट्रेलियाले भारतलाई ९ विकेटले पराजित गरेको छ । भारतले ७६ रनको लक्ष्य दिएको थियो, जुन अष्ट्रेलियाले खेल सुरु भएको ७६ मिनेटमै पुरा गर्यो । ट्राभिस हेडले ४९ रनको इनिङ खेले । यो जितसँगै अष्ट्रेलियाले चार खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ