© 2023
कायरो। इजिप्टको पूर्वी सिनाई प्रायद्वीपस्थित मरुभूमिको राजमार्गमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । दक्षिण सिनाईस्थित दाहाब र नुवेइबा रिसोर्ट सहर जोड्ने सडकमा बस अनियन्त्रित भएर पल्टिएको अधिकारीहरूले बताएका छन् । उक्त क्षेत्र समुद्री तट, कोरल चट्टान र पहाडी भू–दृश्यका