६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आम सुकुम्बासी एवं अव्यवस्थित् बसोबासी संघले काठमाडौं महानगरलाई बुझायो ज्ञापनपत्

काठमाडौं। आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी एवं अव्यवस्थित् बसोबासी संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । आज (शुक्रबार) महानगर कार्यालय पुगेर संघका संयोजक कालबहादुर बिकको नेतृत्वमा ज्ञापनपत्र बुझाईएको हो ।सुकुम्बासी एवं अब्यवस्थित् बसोबासीहरुको समस्याप्रति गम्भीर भई भूमि समस्या समाधान आयोगले माग गरेअनुसार निवेदन तत्काल संकलन सुरु गर्न माग