२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मतदानमा नागरिकको उत्साह देखिएन,यो परिस्थिति विचारणीय: जियोक

काठमाडौं । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा र प्रदेश सभाको आज भएको निर्वाचनमा नागरिकको उत्साह नदेखिएको जनाएको छ । आम निर्वाचनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै जियोकले पछिल्लो समयमा मतदाताहरुको चाप बढ्ने अपेक्षा गरिएको भए पनि मतदानको कूल अनुपात विगतको भन्दा उत्साहजनक हुन सक्नेमा विश्वास गर्न सक्ने अवस्था नदेखिएको भन्दै

आसन्न आम निर्वाचनमा १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान

आयोगका अनुसार आगामी निर्वाचनका लागि कुल मतदाता करिब एक करोड ८२ लाख रहेको र मतदान स्थल करिब १० लाख ८२५