५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा खस्यो ६३ प्रतिशत मत



अ+ अ-

ललितपुर: निर्वाचन कार्यालय ललितपुरका अनुसार, ललितपुरको कूल मतदाता २ लाख ६९ हजार २५६ रहेकोमा १ लाख ८३ हजार ९९८ मत खसेको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा खसेका मध्ये ९२ हजार १६७ पुरुष र ९१ हजार ८३१ महिला रहेका छन् ।

ललितपुरमा क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट उदय शम्शेर राणा, क्षेत्र २ मा रास्वपाबाट जगदीश खरेल र क्षेत्र नं. ३ मा पूर्व सांसद डा तोसिमा कार्की प्रमुख उम्मेदवारका रुपमा रहनु भएको छ ।

निर्वाचन कार्यालयले आजै रातिदेखि मतगणना गर्ने तयारी पनि थालेको छ ।

क्षेत्र नं १

जम्मा: ५२,६३२
महिला: २५,७४१
पुरूष: २६,८९१

क्षेत्र नं २
जम्मा : ६१,९७५
महिला: ३१,०३५
पुरूष: ३०,९४०

क्षेत्र नं ३
जम्मा: ६९,३९१
महिला: ३५,०५५
पुरूष: ३४,३३६




भर्खरै