१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
छठ पर्वको उत्सव: अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य फोटो फिचर

काठमाडौं । छठ पर्वको तेस्रो दिन आज मुलुकका बिभिन्नस्थानमा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाएका छन् । आईतबार बिहानै नुवाइधुवाई गरी निराहार व्रत बसेका बर्तालुहरूले नदी ,तलाउ, पोखरीको किनारमा जम्मा भई अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । सूर्यदेवकोे पूरा उपासनासँगै बर्तालुहरुले व्रत सङ्कल्प गरेको भाकलअनुसारको विभिन्न परिकार तथा फलफूल,

नेदरल्याण्डका फोटो पत्रकारले कैद गरेका कुकुर पूजा र तिहारको रौनक…

काठमाडौं । यमपञ्चकको तेस्रो दिन सोमबार इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।