४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
व्यक्तिगत स्वार्थले आन्तरिक किचलोमा राजनीतिक दल

काठमाडौं । सत्ता सञ्चालन गर्ने, देशमा सुशासन कायम गर्ने, कानुनी राज्य सञ्चालन गर्ने प्रतिबद्धता जनाउने राजनीतिक दलहरु एकपछि अर्को गर्दै किचलोमा फसेका छन् । नेताहरुको व्यक्तिगत स्वार्थका कारण दलहरु आन्तरिक किचलोमा फसेका हुन् । संसद्को सबैभन्दा ठूला दल नेपाली कांग्रेस, सत्ताको नेतृत्व गर्दै आएको नेकपा एमाले, प्रमुख प्रतिपक्षी दल नेकपा