© 2023
काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीचको खेल हुँदैछ । तल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुने छ । नेपाल र अफगानिस्तान दुवै टोली समान ३ जितका साथ अन्तिम खेलमा आमनेसामने हुँदैछन् । यस खेल जित्ने टोली आगामी वर्ष जिमबाबे र