१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा पूर्वराष्ट्रपति द्वारा बधाई

काठमाडौं ।पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा विजयी हुँदै नेपाली क्रिकेट टीम विश्वकप छनौटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले नेपालको गौरव बढाउन