७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्याङ्जाको आँधि खोलामा आफ्ना नेतामाथि भएको आक्रमणको रास्वपाद्वारा निन्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जामा दुई केन्द्रीय नेतामाथि हिजो भएको आक्रमणको निन्दा गरेको छ । रास्वपाले विज्ञप्ति जारी गर्दै आक्रमणको घोर निन्दा गरेको हो । ‘देशमा विद्यमान लुटतन्त्रको अन्त्य गर्न गरिएको अभियानप्रति देखिएको डरकै कारण यस्तो आपराधिक हमला गरिएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘रास्वपा यस्ता हिंसात्मक