७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भित्र्याउने बेलाको गहुँ र जौमा असिनापानी

गोरखा । बारपाक क्षेत्रमा परेको भीषण वर्षा र असिनाले किसानले भित्र्याउने बेला भएको गहुँ र जौ खेतमै नष्ट भएको छ । शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले बारपाक क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको जौ, गहुँलगायतका अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति पुगेको बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिनुभयो ।

पाक्नै लागेको बालीमा असिनापानीले क्षति

महोत्तरी ।असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको बालीमा क्षति पुगेको छ। आज बिहान परेको असिनापानी र हुरीबतासले महोत्तरीको दक्षिणपश्चिमी

हावाहुरी र असिनापानीले झापा र धनकुटामा करोडौको क्षति

झापा । अचानक आएको हावाहुरी र असिनापानीले झापा र धनकुटामा करोडौको क्षति पुर्याएको छ । आइतबार दिउँसो एक्कसी हावाहुरी सहित