२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘अध्ययन बिनाको बजेट कार्यक्रम कार्यान्वयनमा समस्या आउँछ’

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी) का वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले आयोजनाको अध्ययन र प्रर्याप्त तयारी बिना बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या आउने औंल्याउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज ‘बजेट तथा योजना तर्जुमा’ विषयमा गरेको अन्तक्रियामा उहाँले बजेटमा समावेश गरिएका कतिपय लोकप्रिय कार्यक्रमको सफल