१७ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकी सेनाद्वारा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर नियन्त्रणमा

काठमाडौँ।  पेन्टागनले आईतवार जानकारी दिएअनुसार अमेरिकी सेनाले रातभरको कारबाहीमा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित अर्को तेल ट्याङ्करलाई नियन्त्रणमा लिएर त्यसमा खानतलासी गरेको छ । ‘वेरोनिका ३’ नामको उक्त जहाजलाई क्यारिबियन सागरदेखि हिन्द महासागरसम्म अमेरिकी अधिकारीहरूले पिछा गरेका थिए र अन्ततः त्यसलाई रोकेर निरीक्षण गरिएको पेन्टागनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरेको