© 2023
काठमाडाैँ । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनीले अमेरिकामा करिब दुई लाख १८ हजार ८६८ सवारी फिर्ता बोलाउने घोषणा गरेको छ । सवारीको पछाडिको दृश्य देखाउने क्यामेरामा समस्या देखिएपछि कम्पनीले यस्तो निर्णय गरेको हो । अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले बुधबार सार्वजनिक गरेको विवरणअनुसार प्रभावित सवारीमा पछाडिको दृश्य देखाउने पर्दा