© 2023
काठमाडौं । अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली गएराति काठमाडौं आइपुगेका छन् । अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र ५ महिला मध्यरातमा काठमाडौं आइपुगेका हुन् । अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट चार्टर गरेर उनीहरुलाई आइतबार मध्यराति फर्काएको हो । यो विमानमा अमेरिकाले