२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलाममा सुहाङ मतान्तर फराकिलो बनाउँदै, बझाङमा सिंहको झिनो अग्रता

काठमाडौं । प्रतिनिधिसभा इलाम–२ मा जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता फराकिलो बनाउँदै लगेका छन् । सुहाङले ९ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् । नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५