© 2023
काठमाडौँ। काठमाडौँमा चार देशका कलाकारहरुको सहभागितामा अन्तर्राष्ट्रिय कला शिविर (इन्टरनेशनल आर्ट क्याम्प) तथा कला प्रर्दशनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी र कलाकारलाई अवार्ड वितरण गरेर सुरु भएको प्रदर्शनी तथा आर्ट क्याम्पअन्तर्गत आज कलाकारहरुले वसन्तपुर दरबार स्क्वायरमा कला कार्यशाला आयोजना गरेका छन् । भारतको राष्ट्रिय कलाकार