२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा

काठमाडौँ । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ । सम्मेलन आयोजक कमिटीको मंगलबार बसेको तयारी बैठकमा उक्त समयमा सम्मेलन गर्ने र सम्मेलनको व्यवस्थापन बागमती प्रदेश कमिटीले गर्ने निर्णय गरिएको छ । नेकपा (एमाले)का स्थायी समिति सदस्य सीता पौडेलले राज्यको प्रत्येक