२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसारका ७ अद्वितीय फूलहरू !

फूलको सौन्दर्य र सुगन्धले सबैलाई आकर्षित गर्छ तर एउटा यस्तो फूल पनि छ जुन संसारको सबैभन्दा सुन्दर फूल हो तर त्यसको गन्ध सडेको जनावरको जस्तो छ। यहाँ फूलहरू बारे केही रोचक कुराहरू जानौँ... १. यो फूलको हाँगा लाखौँमा विक्री हुन्छ साइप्रिपेडियम क्याल्कलस नामको यो जंगली अर्किड कुनै समय युरोपभरि पाइन्थ्यो।