२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार बढ्यो सुनको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मुल्य बढेको छ । शुक्रबार तोलामा ३ सयले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बिहिबार प्रतितोला ८९ हजार ६०० मा कारोबार हुँदा शुक्रबार भने बढेर तोलामा  ८९ हजार ९०० तोकिएको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य शुक्रबार प्रतितोला रु १० ले बढेको छ । चाँदी बिहिबार प्रतितोला रु एक हजार १५५ तोकिएको थियो भने आज  एक हजार १६० कायम गरिएको छ ।