१६ असार २०८३, मंगलवार
,
Latest
कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने



अ+ अ-

काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् । 

एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका उनी आइतबार माउण्टेन फ्लाइटमा जाने कार्यक्रम रहेको यति एयरलाइन्सले जानकारी दिएको छ ।

यतिले हरेक शनिबार र आइतबार माउण्टेन फ्लाइटको योजना बनाएको छ ।

कम्पनीले ८ हजार ८४८ रुपैयाँमा दुई वटा टिकट पाइने गरी प्याकेज बिक्रीमा ल्याएको छ ।