२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं किंग्स इलेभेनद्वारा इपिएल खेल्ने टोलि र जर्सी सार्वजनिक



अ+ अ-

काठमाडौं । किंग्स इलेभेन काठमाडौँले इपिएल खेल्ने टोलि र जर्सी सार्वजनिक गरेको छ । 

एभरेष्ट प्रिमियर लिग (इएपिएल) को चौथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई समेटर बनाएको टोलिलाई शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । 

काठमाडौ आएका अफ्रिदीले शनिवार र सोमबार दुई खेल मात्र खेल्नेछन् । कार्यक्रममा किग्स इलेभनबाट खेल्न काठमाडौ आएका अफ्रिदीले नेपालले नेपालले दिएको सम्मानले आफुलाई खुसि बनाएको बताए । 

कार्यक्रममा किग्स इलेभनका कप्तान सन्दिप लामिछानेले अफ्रिदीजस्ता अनुभवी खेलाडीको कारण टीमले सुखद नतिजा दिने बताए । आफ्रिदिको अनुभवले टीमलाई राम्रो खेल्न सहयोग पुग्ने बताए । 

किग्स इलेभन काठमाडौँको टीममा ४ जना विदेशी खेलाडी सहित नेपाली क्रिकेट खेलाडी अमित श्रेष्ठ,सवास खकुरेल,राजु रिजाल, शेरमल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख,दिपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द,अमरसिंह रौटेला र गुल्शन झा रहेका छन् । 

यस्तै विदेशी खेलाडीमा अफ्रिदीसहित जनक प्रकाश,रेयान ब्रुल र रहमानउल्ला गुरबाज रहेका छन् । किग्स इलेभन काठमाडौले शनिबार अघिल्लो संस्करणको बिजेता ललितपुर पेट्रियोटस् विरुद्ध खेल्नेछ ।