१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्वीरमा इन्द्रजात्रा समापनको अबसर



अ+ अ-

काठमाडौं  । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको  लिङ्गो शुक्रवार राति १०: ३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो ।

इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको छ । जात्रा समापनका अबसरमा फोटो पत्रकार न्हुच्छेमान डंगोलले खिच्नु भएको तस्वीरहरु –