११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा बालेनको अग्रता कायमै



अ+ अ-

काठमाडौं । महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणामअनुसार बालेनले १२२८ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एमालेका केशव स्थापितले ८७१ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट कांग्रेसबाट मेयर पदकी प्रत्यासी सिर्जना सिंहले ६९९ मत ल्याएकी छन् ।