१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले गरे मतदान



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनअन्तर्गत सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ बाट मत खसाएका छन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मतदान उत्साहजनकरुपमा भइरहेको बताए ।