१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन साहले गरे मतदान



बालेन्द्र शाह
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन् । काठमाडौँ–९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

ज्योतिष शास्त्रअनुसार साइत हेरेर उनले बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका हुन् । ज्योतिषशास्त्रमा विश्वास राख्ने भएकाले साइत हेराएर मतदान गरेको बताउँदै उनले उनले सञ्चारकर्मीसँगको कुराकानीमा आफ्नो जित सुनिश्चित भएको दावी गरे ।