१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार https://newspolar.com/archives/465091 भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा नगरपालिकामा एमालेका सबै उम्मेदवारको मनोनयन दर्ता



अ+ अ-

काठमाडौं । गोरखा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा सम्झना देवकोटा र उपमेयरमा दिनेश तमूसहित वडाका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

यसअघि उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय जानुअघि एमालेका सबै उम्मेदवारहरु विशाल र्यालीसहित निर्वाचन कार्यालयतर्फ प्रस्थान गरेका थिए ।