२४ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रिट्नी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त



अ+ अ-

एजेन्सी । चर्चित गायिका ब्रिटनी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त भएकी छन् ।

एक अमेरिकी न्यायाधीशले उनका बुवालाई उनको जीवनमाथि नियन्त्रण गर्न दिइएको कानुनी अधिकार खारेज गरेका हुन् ।

उनले वर्षौँसम्म बुवाबाट दुर्व्यवहार भोगेको आरोप लगाएकी थिइन् । 

स्पियर्सको मानसिक स्वास्थ्यका कारण सन् २००८ मा जेमी स्पियर्सलाई उनको संरक्षक बनाइएको थियो।

बुधवार लस एन्जलिसकी न्यायधीशले सो अधिकार ब्रिटनी स्पियर्सले नियुक्त गरेको पुरुषलाई हस्तान्तरण गरेकी हुन्।