२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा खड्का र भारतीय विदेशमन्त्री शङ्करबीच भेटवार्ता



अ+ अ-
काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री  एस जयशङ्करबीच भेटवार्ता भएको छ । श्रीलङ्काको राजधानी कोलम्बोमा बिमस्टेकको १८औँ मन्त्रिस्तरीय बैठकका क्रममा साइडलाइन भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणसहित अन्य विषयमा छलफल भएको भएको मन्त्रालयले जनाएको छ ।