२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुबिसुको ‘दक्षिणा अफर’ : इन्टरनेट छ साथमा दक्षिणा छ हातमा



अ+ अ-

काठमाडौं । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले बडादसैँको उपलक्ष्यमा सुबिसु “दक्षिणा अफर” लिएर आएको छ । चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर लेराइएको हो । 

उक्त अफर अन्तर्गत ग्राहकहरुले ५० Mbps इन्टरनेटको वार्षिक सेवा मात्र रु १३९९९ मै प्राप्त गर्नसक्ने भएको छ । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्न सकिने सुबिसुले सुबिधा दिएको छ । साथै वार्षिक सेवाको भुक्तानी इसेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ ।  क्यासब्याक प्राप्त गर्न भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने छ । उक्त अफर सिमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुने कम्पनीले जानकारी दिएको छ । 

सुबिसुका बारेमा :
सुबिसु केबलनेट लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNS), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit),एम.भि.पि (MVP), डाटा सेन्टर सोलुसन (Data Centre Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।

Clear TV का बारेमा :
Clear TV, सुबिसु केबलनेट. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television, सेवा हो जसले MPEG4 Standard Defination र High Defination Channels केबल मार्फत, Conditional Access System (CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।