१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा भारत जाँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । उनी आगामी अप्रील १ मा भारत जाने र अप्रिल ३ तारिखसम्म त्यहाँ रहने बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।

उनी भारत भ्रमणमा जाने तयारीमा रहेको सो स्रोतले बतायो । तर यो भ्रमणका बारेमा औपचारिक सार्वजनिक भने गरिएको छैन ।प्रधानमन्त्री देउवा चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण लगत्तै भारत भ्रमण जाने तयारीमा रहेको बताइएको हो ।

पछिल्लो पटक अर्थात् गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका उनी भारत भ्रमणमा गएका छैनन् ।यसअघि भारत भ्रमणको मिति तय भएको भए पनि भारतमा बढ्दो कोरोना महामारीका कारण स्थगित भएको थियो ।




भर्खरै