काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ २१ पैसा तोकिएको छ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८० पैसा तोकिएको छ ।
अन्य मुलुकहरुको विवरणमा :