मनाङ। गत असार १ गतेको बाढीका कारण मनाङ, तालगाउँ क्षत बिक्षत बन्यो ।अकल्पनीय क्षति ब्यहोरेको तालगाउँको दर्दनाक कथा छ । मनाङको एउटा प्रमुख केन्द्र ताल गाउ क्षतबिक्षत हुँदा राज्यले स्थानीयबासिन्दालाई मल्हम लगाउला , ठुलो आड भरोसा देला भन्ने आश थियो ।
तर बाढीले बगाएका भौतिक संरचना जस्तै उनिहरुका सपना र आशा पनि आशुमा नै बग्यो । आफ्नै बल बुतामा उठ्ने प्रयासमा छ ताल गाँउ । पत्रकार प्रेम बानियाँले तस्वीर कैद गर्नुभएको ताल गाउको फोटो कथा –