१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरवलाई वडास्तरीय फुटसल उपाधि



अ+ अ-

काठमाडौं । भैरव टिम, तोउखेलले प्रथम कोतस्य भैरव युथ ५ ए साइड वडा ६ स्तरीय फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

कोतस्य भैरव युथ क्लब, नागर्जुन ६ द्वारा आयोजित प्रतियोगितामा उपाधिसँगै भैरवले २० हजार नगद पुरस्कार हात पा¥यो । 

दोश्रो भएको फास्कु टिमले १० हजार तथा तेश्रो स्थानको कसारथोकले ५ हजार नगद पुरस्कार प्राप्त  गरे ।

विजेतालाई नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, वडा ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी, आयोजक क्लबका अध्यक्ष गजराज खड्काले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताको सम्पूर्ण खर्च अध्यक्ष बुढाथोकीले प्रायोजन गरेका हुन् ।