१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायुसेवा निगमका प्रबन्ध निर्देशक पौडेल पर्यटन मन्त्रालय तानिए



अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल पर्यटन मन्त्रालयमा तानिएका छन् 

मन्त्रीस्तरीय निर्णयबाट उनलाई मन्त्रालयमा हाजिर हुने गरी आइतबारै पत्र पठाइएको बताइएको छ ।

पौडेललाई मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा कामकाम गर्ने गरी निगमको जिम्मेवारीबाट मन्त्रालयमा हाजिर गराइएको हो । 

नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारी नियुक्त भएपछि पौडेल भूमिकाविहिन हुन पुगेका थिए ।

यद्यपि पौडेलले भने सामाजिक संजालमार्फत आफू कुनैपनि कार्यकारी भूमिकामा नरहेको बताएका छन्।