३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गलबार बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुनको कति हेर्नुहोस्



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २४ पैसा  तोकिएको छ। 

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

अन्य देशको विवरणमा :