१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन फर्कन पाउँ भन्दै चिनियाँ नागरिकले गरे चिनियाँ दूतावास अगाडि प्रदर्शन



अ+ अ-

काठमाडौं । कोरोना महामारीको कारण केही वर्षदेखि नेपालमै रोकिएर बसेका चिनियाँ नागरिकहरुले देश फर्कन पाउँ भन्दै प्रदर्शन गरेका छन् । उनीहरुले चिनियाँ दूतावासबाहिर आज प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिकहरुले हात हातमा ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लेकार्डहरु लिएका छन् । 

यसबारे चिनियाँ दूतावासले भने कोरोनाका कारण नेपालमै रोकिएका चिनियाँ नागरिकलाई फर्काउने कुरामा दूतावासले पहल गरिरहेको जनाएको छ  । त्यसो त कोरोना महामारी कै कारण चीनबाट बिदामा स्वदेश फर्किआएका नेपाली विधार्थीहरु पनि चीन फर्कन पाएका छैनन् ।

उता चीनमा भने कोरोनाको कहर बढेसंगै कतिपय राज्यहरुमा पुनः लकडाउन समेत भईसकेको छ ।