२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु गण्डकीले सुरु गर्‍यो  ‘म अखिल’ र ‘अखिल हेल्पलाइन’



अ+ अ-

पोखरा । नेकपा एमाले निकट अनेरास्ववियुको गण्डकी प्रदेश कमिटिले प्रदेशबाट दुई स्वयंसेवी अभियान शुभारम्भ गरेको छ । 

‘म अखिल’ र ‘अखिल हेल्पलाईन’ अभियान सोमबारदेखि सुरु गरिएको अखिल गण्डकीका संयोजक प्रकाश पौडेलले जानकारी दिए । 

अनेरास्ववियु गण्डकी प्रदेशले बृहत विद्यार्थी भेला आयोजना गरी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संयोजक किरण गुरुङबाट यो अभियान सुरु गरिएको छ ।

नागरिक र विद्यार्थीको गुनसोलाई मध्यनजर गर्दै ह्वाटस एप्स र भाइबर मा ९८४६५७०१५६ नम्बर एक्टिभ बनाइ अखिल हेल्पलाइन प्रारम्भ गरिएको हो ।