२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड आउने भन्दै महोत्तरीको रामगोपाल नगरपालिकाले दियो सार्वजनिक बिदा



अ+ अ-

काठमाडौ । महोत्तरीको रामगोपाल नगरपालीकाल स्वास्थ्य केन्द्र उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आउने कारण देखाउदै नगरक्षेत्रमा सार्बजनिक बिदा दिएको छ ।

नगरपालीले एक सुचनाजारी गर्दे बिभिन्न वडाहरुमा आधारभूल स्वास्थ्यकेन्द्रहरु उद्घाटन कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री एबं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने हुदा सार्बजनिक बिदा गरिएको जनाएको छ ।

नगरप्रमुख अशोक कुमार मण्डले हस्ताक्षर गर्नुभएको सुचनामा नगरक्षेत्रका बासिन्दालाई कार्यक्रममा सहभागीता जनाउन पनि अनुरोध गरिएको छ ।