१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ः मत विभाजन सुरु



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले मागेको विश्वासको मतमा मत विभाजन सुरु भएको छ ।

बुधबारको प्रदेश सभाको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत दिन राईले गरेको प्रस्तावमा सभामुख प्रदिपकुमार भण्डारीले मत विभाजन गराए ।

प्रदेश सांसदले नामसहितको दस्तखत गराएर पक्ष र विपक्षमा मत विभाजन गर्दैछन् । 

सरकारमा सहभागी पाँच दलीय गठबन्धनमा ५० सांसद छन् ।  ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद रहेका छन् ।